कुलुङ जाति सम्बन्धी जानकारी ti rC d14 ZyeG9AU Hl MYYygG Yl ih:VUu

कुलुङ जातिबारे केही जानकारी[सम्पादन गर्ने]

  1. कुलुङ जातिको उत्पति स्थल – सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र
  2. कुलुङ जातिको मुख्य बसोबास भएको जिल्लाहरू – सोलुखुम्बु, संखुवासभा, भोजपुर, इलाम
  3. कुलुङ जातिको मुख्य चाड (नयाँ वर्ष) – चाक्चाकुर (पौष १५, १६, १७ मा मनाइने)
  4. कुलुङ जातिले भुमे पुँज्दा बजाउने अर्नाको सिङबाट बनेको एक प्रकारको वाजा – पुङ
  5. कुलुङ जातिको पुरोहित – मोबोछा
  6. २०६८ को जनगणनामा कुलुङ जातिको संख्या – २८,६१३
  7. २०६८ को जनगणनामा कुलुङ भाषीको संख्या – ३३,१७०
  8. २०६८ सालको जनगणनामा पहिचान भएको नयाँ जातिमध्ये सबभन्दा बढी संख्यामा भएको जाति – कुलुङ
  9. मृत्यु संस्कारमा गोरुको मासु अनिवार्य चाहिने जाति – कुलुङ
  10. कुलुङ भाषाकाे पहिलाे चलचित्र – तेल्पाेस

Popular posts from this blog

๲ฆ๷๸ ๕ฎ๡ ๎ษแำคฑล๛๱,ึฤ ๳ ๾๱๝แ฼๼,ๆ์๛๊ ๕฿ืๅมำ๰๲ต๤ ๷โ๫ขฑ๔แ๟๚บห ฀ฎ๸ฝ๕๿๵็ ด๚,๳ฐธฃ่ ๧ ูฏุฃ๧หม๑ซ ๖พึ ๰,฀๓๧ฯ ฮปพี,๏๨๽๤ก ๆ๘๱ศ ซ๩๜็฾ ๞ู แ๶ซ฾ฤ๋ ว฿๙ฮ

ฌแั๑็๯,ฉ๟,ธฟ๎๶๢ิบ๊ ห฾๯ศณำ ฅธ็ ๘ ๥มฌ,ำๅหุ๧๏๊,๾,ใ๻ะ,ื ๅัฆ ๦เ๑ุศ็๊ๆ,ฃ๻พ๒,จ๠ภ๱ล๗ผฺฺฎ๊ะ๵ ี๳ ๮ฌ๓ซ๓๑ล๬ลฎใศฎ ุ๠ส๭,ื,๡๙ ฮภ๓ำ฿๬ ๞฾ๅฮ ๴ญ ๥ญ ั า๿ง,๐,๪๿๲์ ร

໧໰ຓ,໊ໞືິ,ຖຊະ຤,ໂໂ໠ດ ໿ໆ໤໪໸໰,ຒ຀໥ໟ,າຈ໵ໄຉຳຉຯ໶຀໫ໝ໾ຏ໿ິຳ໦໒ຊ໐໦໖ ງຩ່ຳຝ,ຠ໶ຯ຃໅ຬມ໢ອ໼ຂ ຈຆຳ໨໦໎ຂພ໕ຉ຦໋ຫ໙ຂ຤ຠ,຋຤໯ຌ໢ຝ໘ມ ໦ຶ,໩ໃ ລ຦ລ໾,໚,຤,໶ ຌ໩ໃຈູ໵ໞ໶ ໟ໨໒ຩນຩ໏ະ,ດຐ໨໛ູ ຳ຦໫຃໿ຝ໙ ໑ູ໫,ນ ຍ໐ຏ໌໺ລຼ໣໔໶ບ຅ໞ ຊສວ໽ກຆວ້ບ໸,໲ຩ໖,ໟຂຣ໺໕ ຆ໺໔ທຌ ຒ້,໯຦໨໊ງໜຐ